हतारमा एकता गरेर भोलि पश्चाताप गर्नु हुँदैन: अध्यक्ष प्रचण्ड

बर्दिवास । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ । वामपन्थी नेता स्व निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “हतारमा एकता गरेर … Continue reading हतारमा एकता गरेर भोलि पश्चाताप गर्नु हुँदैन: अध्यक्ष प्रचण्ड